एमालेको बिरोधकैबीच अर्थमन्त्रीले पेश गरे प्रतिस्थापन विधेयक
मेरोन्यूज
२०७८ भदौ २५ गते १६:०४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधकैबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्थापन विधेयक प्रस्तुत गरेका छन् ।
यसअघि आजै भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमालेको बिरोधकैबीच अर्थमन्त्री शर्माले पेश गरेको तीन अध्यादेश बहुमतले स्वीकृत भएको थियो ।
सरकारले प्रतिष्थापन विधेयक मार्फत नयाँ बजेट ल्याउन पाउने भएकाले अघिल्लो सरकारले ल्याएको बजेट स्वीकृत गरी बजेट सम्बन्धि प्रतिष्थापन विधेयक पेश गरिएको हो ।
अर्थमन्त्री शर्माले रोष्ट्रमबाटै विधेयक पेश गरिरहँदा एमालेले चर्को नाराबाजी गरिरहेको छ ।
याे पनि पढ्नुस् ः
एमालेको बिरोधकैबीच तीन अध्यादेश पारित
ठेलमठेल हुँदा भाँचियो सत्ता पक्षको टेबल
सांसद सुवालले पेश नै नगरेकाे अध्यादेश अस्वीकृत !
सम्बन्धित
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
प्रतिक्रिया