एमाले स्थायी कमिटि बैठक स्थगित
मेरोन्यूज
२०७८ भदौ २५ गते १६:१८

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक स्थगित भएको छ । विद्यान महाधिवेशनको तयारी र नेताहरुको कार्यविभाजनका लागि एमालेले स्थायी कमिटि बैठक बोलाएको थियो । तर नेताहरु संसदमा ब्यस्त रहनु परेकोले आजका लागि तय भएको स्थायी कमिटि बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।
वैठकका लागि भन्दै स्थायी कमिटि सदस्यहरु विष्णु रिमाल, केशव वढाल लगायत नेताहरु वैठक स्थल तुलसीलाल स्मृति प्रतिष्ठान पुगेपनि संसदमा सरकारले आजै एमालेको विरोधका वीच वजेटसम्वन्धी प्रतिस्थापन अध्यादेश लगायतका काम अगाडी वढाएपछि नेताहरु सदनमा विरोधमा ब्यस्त रहनुपरेकोले आजको स्थायी कमिटि बैठक स्थगित गरेको हो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया