प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित
मेरोन्यूज
२०७८ भदौ २५ गते १६:२९

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले प्रतिस्थापन विधेयक पेश गरेपछि शोक प्रस्ताव पारित गरिएको थियो ।
शोध प्रस्ताव पारित भएपछि आगामी भदौ २७ गते आइतबार दिनको १ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
एमाले सांसदहरुको अवरोधका बीच चलेको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
एमालेको अवरोधका बीच शुक्रबार तीन पटक बैठक बसी भदौ २७ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया