वैद्यका केन्द्रीय नेतालाई उपेन्द्रले टीका लगाए
मेरोन्यूज
२०७८ भदौ २६ गते १९:०८

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय नेता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अछामका शिवसुन्दर शाही उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेका हुन् ।
शाहीसँगै बर्दियाका युवा नेता कुलदिप शर्मा पनि जसपा प्रवेश गरेको जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिए ।
शाहीलाई जससा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
सम्बन्धित
















10 injured in bus- microbus collision
घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया