बालबालिकालाई दिइने फाइजरले पायो नेपालमा प्रयोग अनुमति, १५ दिनभित्र १ लाख ल्याइदै
मेरोन्यूज
२०७८ भदौ २७ गते ९:१९

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड-१९ विरुद्धको खोप फाइजर बायोन्टेकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फाइजर खोप सरकारले ल्यायर प्रयोग गर्नका लागि आपतकालीन अनुमति दिइएको जानकारी दिए ।
सरकारले १२ वर्ष माथिका बालबालिकालाई समेत प्रयोग गर्ने गरी ६० लाख डोज फाइजर खोप खरीद गर्ने योजना अघि सारेको छ । कोभ्याक्स सुविधाबाट समेत यो खोप नेपालले प्राप्त गर्ने बताइएको छ ।
केही साता भित्रै नेपालमा १ लाख डोज फाइजर खोप ल्यान लागिएका र आगामी पुस माघसम्म यो उमेर समूहका सबैलाई खोप ल्याउन सरकारी एजेन्सीलाई मात्रै अनुमति दिइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाले जनाएको छ ।
सम्बन्धित
















मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया