प्रहरीमाथि तस्करीले आक्रमण गरेपछि तीन राउण्ड हवाई फायर
मेरोन्यूज
२०७८ भदौ २८ गते १२:५३
काठमाडौँ । पर्सामा प्रहरीले हवाई फायर गरेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक प्रहरीले तीन राउण्ड हवाई फायर गरेको हो ।
अवैध रुख कटान गरी मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रण गर्न हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
आठ जना तस्कर समूहले प्रहरीमाथि आक्रमण गरेपछि
तीन राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तस्करीहरू भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया