एमसीसीविरुद्ध नेकपा विप्लवको प्रदर्शन (फोटोफिचर)
जुली गिरी
२०७८ भदौ २८ गते १३:५५

काठमाडौँ । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज् कर्पोरेसन (एमसीसी)को विरोधमा नेपाल कम्यनिष्ट पार्टी नेकपा ‘विप्लव’ समूहले प्रदर्शन गरेको छ । एमसीसी खारेज गर्नु पर्ने माग राख्दै नेकपाले प्रदर्शन गरेको हो ।

सोमबार दिउँसो काठमाडौंस्थित माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेताहरू खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतको सहभागीता थियो । यस्तै नेकपा विप्लवले एमसीसीविरुद्ध विरोध सभाको पनि आयोजना गरेको छ ।

सडक र विद्युत प्रशारण लाइनसम्बन्धि अमेरिकाले ५ सय मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । यसका लागि एमसीसीकी उपाध्याक्ष फातिमा सुमार चार दिने भ्रमणका लागि काठमाडौँ आएकी थिइन् ।















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया