पौडेल पक्षको बैठक सानेपामा जारी, डडेलधुराको वडा अधिवेशन मान्य हुने-नहुने विषयमा छलफल
मेरोन्यूज
२०७८ भदौ २८ गते १५:३९

काठमाडौं । नेपाली कांग्रेसको पौडेल पक्षको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल पक्षको बैठक साढे २ बजेबाट जारी छ ।
क्रियाशील समस्या समाधान नगरी गत शुक्रबार डडेलधुरा जिल्लामा प्रहरी प्रशासनको बलमा सभापति शेरबहादुर देउवाले वडा अधिवेशन गरेको विषयमा नै पौडेल पक्ष आक्रोशित बनेको छ । बैठकमा सहभागी एक केन्द्रिय सदस्यले भने “ क्रियाशील बिवाद समाधान नगरी डडेलधुरामा प्रहरी लगाएर नै अधिवेशन गरिएको छ त्यो अधिवेशनलाई मान्य कि नमान्ने विषयमा छलफल जारी छ ।”
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया