नेप्सेमा झिनो अंकले सुधार
मेरोन्यूज
२०७८ भदौ २८ गते १८:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचकमा झिनो अंकले सुधार आएको छ ।
साताको दोस्रो दिन सोमबार नेप्से वृद्धि भएपनि लगानीकर्ता रौनक देखिएको छैन । नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार भएका कूल २२६ कम्पनीको ९६ हजार २ सय १९ कारोबारबाट ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँ बराबरको १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता शेयर किनबेच भए ।
। सोमबार कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमध्ये ७ समुहको कारोबारमा वृद्धि भएको छ ।
सम्बन्धित

















होली खेलिसकेपछि अनुहार र कपालको कसरी गर्ने स्याहार ?
थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया