कविता
म विद्यार्थी
बुभुत्सु सुवेदी
२०७८ भदौ २९ गते १०:१६

म हुँ एक विद्यार्थी पढ्ने मेरो काम
पढि लेखि ठुलो बनि राख्छु देशको नाम
दिनभरी पढ्छु जुममा, खेल्छु साँझमा
गर्छु कुरा मिठामिठा आमाबाको माझमा
जे कुरामा पनि मैले मान्नेछैन हार
मै त होनी यो देशको कर्णधार
राम्रो राम्रो काम गर्न सधै अघि सर्छु
अशक्त र असहायलाई सहयोग पनि गर्छु
सबैजना स्कुल जाँदा कति खुसि हुन्छन्
गुरुजनको कुरालाई ध्यान दिएर सुन्छन्
मलाई त स्कुलमै जाने साह्रै मन छ
तर यो कोरोनाले घरै बस् भन्छ
कहिले होला अब फेरी स्कुलमा जाने
साथिभाई सबैसंग पढ्ने रमाउने ।।
कवि सुवेदी मिल्सबेरी स्कुलमा कक्षा ७ मा पढ्छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया