न्याया सेवाका सहसचिवको अन्तर्वार्ता मिति तय
मेरोन्यूज
२०७८ भदौ ३० गते ७:२२

काठमाडौँ । लोक सेवा आयोगले न्याय समूह अन्तर्गत सहसचिवको लिखित परिक्षको नतिजा सार्वजनिक गरेको छ । न्याया समूह अन्तर्गत सहसचिवको साउन १५, १६ र १७ गते लिएको लिखित परिक्षको नतिजा सार्वजनिक गरी अन्तर्वार्ताको मिति तय गरेको हो ।
लोक सेवा आयोगले आगामी असोज ४ र ६ गते अन्तर्वार्ता हुने जनाएको छ । लिखित परिक्षामा छनोट भएकालाई आवश्यक कागजातसहित उपस्थित हुन आयोगले आग्रह गरेको छ ।

सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया