सरकारको बेवास्ताका कारण त्रिचन्द्र कलेजको अवस्था जीर्ण (फोटोफिचर)
जुली गिरी
२०७८ भदौ ३० गते १२:१५

काठमाडौँ । सरकारको बेवास्ताका कारण मुलुककै जेठो त्रिचन्द्र कलेज जिर्ण अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको कलेजका भवनहरु भत्किएर जिर्ण अवस्थामा पुगेका छन् । भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् ।

भवनहरुमा पानी चुहिने, गाह्रो भत्किए क्षतिग्रस्त भएर ढलेको छ । कलेजका भवनको जिर्णोद्धार नगरिदिँदा बाध्य भएर कलेजको पठनपाठन सञ्चालन गरिदै आएको छ । चौथो राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा वि.सं. १९७५मा त्रिचन्द्र कलेजको स्थापना भएको थियो । त्रिचन्द्र कलेजको स्थापना भएपछि नेपालमा उच्च शिक्षाको आरम्भ भएको हो ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया