संसद् भवन वरिपरि फोहोरको थुप्रो (तस्विरहरु)
जुली गिरी
२०७८ भदौ ३० गते १४:०७

काठमाडौँ । संसद् भवन नयाँ वानेश्वर वरिपरि फोहोर थुप्रिएको छ । काठमाडौँ महानगरपालिकाले समयमा फोहोर उठाउँन नसक्दा फोहोर थुप्रिदै गएको हो । महानगरपालिकाले फोहोर उठाउँने भने पनि समयमा उठाउँन नसक्दा संसद् भवनको वरिपरि फोहोर थुप्रिएको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर काठमाडौँ महानगर भित्रको फोहोर छिटो उठाउँन निर्देशन दिएका थिए । तर, महानगरले समयमा फोहोर उठाउँन नसक्दा संसद् भवन लगाएत काठमाडौँमा फोहोर थुप्रिदै गएको छ ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया