माधव नेपालले प्रचण्डसँग मिलेर पार्टी कब्जा गर्न खोजेका थिए: पौडेल
मेरोन्यूज
२०७८ भदौ ३० गते १६:३१

बुटवल । नेकपा एमालेका माहसचिव विष्णु पौडेलले प्रचण्डसँग मिलेर माधव नेपालले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
बुटवलमा एमाले जिल्ला भेलामा बोल्दै पौडेलले प्रचण्डसँग मिलेर पनि पार्टी कब्जा गर्न नसकेपछि माधव नेपाल पार्टीबाट बाहिरिएको बताए ।
एमालेमा डेढ दशकसम्म पार्टीको मुख्य नेतृत्व गरेका नेपाल पार्टीबाट बाहिरिए पनि पार्टीमा कुनै असर नगर्ने उनले दाबी गरे ।
पौडेलले माधव नेपालसहितका नेताहरुले पार्टी विभाजन नगरेको नभई कांग्रेसमा प्रवेश गरेको समेत आरोप लगाए ।
प्रचण्ड–माधवले आफ्नो सरकार ढाल्न र पार्टी फुटाउन अध्यक्ष केपी ओली र आफूसहितलाई साधारण सदस्यबाट निष्कासन गरेकोसमेत पौडेलले स्मरण गरेका थिए । पौडेल रुपन्देही जिल्लाबाट नै निर्वाचित भएका थिए ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया