१२ जिल्लामा फेरिए सिडिओ, ४ जिल्लाका सिडिओ तानिए गृहमा (सूचिसहित)

काठमाडौं । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएको छन् । थप ४ जना सिडिओलाई गृहमन्त्रालयमा तानिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रीस्तरीय निर्णयका आधारमा वुधबार १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरर काज सरुवा गरिएको हो भने थप ४ जना सिडिओलाई गृहमा तानिएको हो ।
ललितपुर, भक्तपुर, गुल्मी, गोरखा, मोरङ लगायतका जिल्लाका सिडिओको सरुवा भएको छ । ति स्थानमा नयाँ सिडिओलाई पठाईएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी रहेका कोशहरी निरौला, संखुवासभाका प्रमुख जिल्ला अधिकारी रहेका टेक नारायण पौडेल, दोलखाका प्रमुख जिल्ला अधिकारी रहेका वाशुदेव घिमिरे र ललितपुरका प्रमुख जिल्ला अधिकारी रहेका ढुण्डीराज निरौलालाई गृहमन्त्रालयमा तानिएको छ ।
बालकृष्ण खाँण गृहमन्त्रीमा आएपछि सम्भवतः तेस्रो पटक मन्त्रीस्तरीय निर्णयका आधारमा सिडिओहरुको सरुवा गरेका हुन् । यस अगाडी उनले दुई -दुई ओटा जिल्लाका सिडिओको सरुवा गरेका थिए ।
हेर्नुहेस कुन जिल्लामा कुन सिडिओ ?


















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया