डुबेर दुई बालिकाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ ३१ गते २१:५६
काठमाडौँ । रौतहट जिल्लामा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरिया नगरपालिकाको ६ की १० वर्षीय निशु कुश्वाहा र बृन्दाबन नगरपालिकाका २ की १४ वर्षीय मुस्कान कुमारी रहेका छन् ।
जिल्लाकै देवाही गोनाही नगरपालिकामा आज डुबेर उनीहरूको निधन भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पोखरीमा घोंगी लिन गएका उनीहरूको डुबेर मृत्यु भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया