नेकपा एसको केन्द्रीय कार्यालय उद्घाटन
मेरोन्यूज
२०७८ असोज १ गते १०:१४

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । काठमाडौँ महानगरपालिका ३१ आलोकनगर, वागमती करिडोरस्थित कार्यालयको शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका हुन् ।
माधव नेपालले नेकपा एमालेलाई विभाजन गरेर नयाँ पार्टी बनाएका हुन् । उनले आजदेखि पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएका छन् । नेकपा एसले जिल्लामा पनि पार्टी कार्यालय राख्न थालेको छ ।

सम्बन्धित
















आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया