माधव नेपालले गरे नेकपा एसको कार्यालय उद्घाटन (फोटोफिचर)
जुली गिरी
२०७८ असोज १ गते ११:४५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन भएको छ । नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपाल नेतृत्वमा बनेको नयाँ दल नेकपा एसले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको हो ।

पार्टी अध्यक्ष नेपालले एक कार्यक्रमबीच पार्टी कार्यालय उद्घाटन गरेका थिए । उनले रिबन काट्दै कार्यालयमा प्रवेश गरेका थिए ।














जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया