पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मेरोन्यूज
२०८२ चैत २१ गते १६:२५

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ । शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
पेट्रोलियम पदार्थको चरम मूल्य वृद्धिले आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले मूल्य समायोजन गरी राहत दिन र मूल्य वृद्धि घटाउन सरकारको ध्यानाकर्षण गरा उद्देश्यले विरोध प्रदर्शन गरिएको बताएका छन् ।
सम्बन्धित
















पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया