असोज १० देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने
मेरोन्यूज
२०७८ असोज १ गते १९:०७

काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरीलगायतको शुक्रबार बसेको बैठकले आगामी असोज १० गते देखि दशैको लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँगको समन्वयमा अग्रिम टिकट बुकिङ खुलाउँदै आएको छ ।
दशैका बेला भीडभाड हुने र अगाडी नै टिकट बुकिङ गरेर सजिलो र सहज यात्राका लागि ब्यवस्थापन गर्नका लागि दशैमा अग्रिम टिकट बुकिङ गर्ने गरी निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
सम्बन्धित

















आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व
‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व हाे – कांग्रेस सभापति थापा
होली खेलिसकेपछि अनुहार र कपालको कसरी गर्ने स्याहार ?
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया