लोपन्मुख राउटे जाति पुगे सल्यानको घाटगाउँ
मेरोन्यूज
२०७८ असोज २ गते १२:०२

काठमाडौँ । नेपालको अति लोपोन्मुख राउटे जातिले पुनः बास स्थान परिवर्तन गरेको छ । उनीहरू अहिले सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ घाटगाउँमा पुगेका हुन् ।
उनीहरू भेरी किनारस्थित बालुवा संग्रहीबाट एक हप्ताअघि घाटगाउँ पुगेका हुन् । आफ्नो समूदायका कोही सदस्यको मृत्यु भए बास स्थान परिवर्तन गर्ने उनीहरूको समूदायमा गत महिना ३ जनाको मृत्यु भएको थियो ।
आफ्नो समूदायको सदस्यको मृत्यु भएसँगै उनीहरू सल्यानको कुपिण्डेस्थित घाटगाउँ पुगेका हुन् । फिरन्ते समुदाय राउटे जातिमा हाल १४१ जना रहेका छन् ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया