लोसपाले पनि संविधान दिवस नमनाउने
मेरोन्यूज
२०७८ असोज २ गते २०:५५

काठमाडौं । संघीय समाजवादी पार्टी (जसापा)बाट चोइटिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि संविधान दिवस नमनाउने भएको छ ।
संविधान निर्माण प्रक्रियामा दर्ज गरेका अहसमतिहरु नसमेटिएको भन्दै लोसपाले संविधान दिवस बहिष्कार गर्ने निर्णय गरेको हो ।
संविधान अपूर्ण रहेको भन्दै आइतबार संविधान दिवसका दिन लोसपाले संविधानको भण्डाफोर गर्ने भएको छ ।
संविधान दिवसमा सरकारले भब्य कार्यक्रम गरिरहँदा लोसपाले संविधानविरुद्ध अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।
संविधान दिवसकै दिन आइतबार लोसपाले काठमाडौंमा शहीदको बलिदानी एवम् संविधानको पूर्णता विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको लोसपाले जनाएको छ ।
सत्ता गठबठबन्धनका एक घटन जसपाले पनि सरकारले मनाउने संविधान दिवसको कार्यक्रम बहिष्कार गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया