सर्वोच्चको आदेशपछि ६ सय अधिकृतका प्रत्याशी धर्ना बस्दै
मेरोन्यूज
२०७८ असोज ३ गते १६:२६

काठमाडौँ । सर्वोच्च अदालतको आदेशसँगै शाखा अधिकृतका प्रत्याशीहरू अनशन बस्ने भएका छन् । लोकसेवा आयोगले आर्थिक वर्ष ०७६–७७ को नतिजा रोकिएपछि उनीहरू धर्नामा बस्ने भएका हुन् ।
०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको विज्ञापनअन्तर्गत अन्तर्वार्ताको अन्तिम नतिजा कुरिरहेका अधिकृतका प्रत्याशीहरू अनश बस्ने भएका हुन् । ०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भई अन्तिम नतिजा प्रकाशन कुरेर बसिरहेको अवस्थामा अदालतको अन्तरिम आदेशपछि सबै प्रक्रिया रोकिएको थियो ।
उनीहरूले लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा धर्नामा बस्ने भएका हुन् ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया