पूर्वसभामुखदेखि पूर्वप्रमुख निर्वाचन आयुक्तसहित १९२ जनाले लिएनन् पदक (सूचीसहित)
मेरोन्यूज
२०७८ असोज ३ गते १७:३३

काठमाडौँ । सरकारले संविधान दिवसको अवसरमा हरेक वर्ष विभिन्न नामको विभूषण प्रदान गर्दै आएको छ । यस वर्ष पनि सरकारले संविधान दिवसको अवसर पारी ९ सय ३ जनालाई विभूषण गरेको छ ।
विभूषण प्रदान भएसँगै केही पत्रकारहरूले पदक नलिने घोषणा गरेका छन् । यस्तै, तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले न्यायधीहरूलाई पदक नलिन आग्रह गरे ।
तर, सरकारले प्रदान गरेको विभूषण नलिनेमा पूर्वसभामुखदेखि पूर्वप्रमुख निर्वाचन आयुक्तसमेत रहेका छन् । विं.सं. २०६७ देखि ०७५ सालसम्म सरकारले प्रदान गरेको विभूषण नलिनेहरूमा १९२ जना पुगेका छन् ।
जसमा ०६७ सालमा उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सम्मानित भएका पूर्वसभामुख दमननाथ ढुंगानाले पदक लिएका छैनन् । यस्तै सोही वर्ष सुप्रवल जनसेवा श्रीबाट सम्मानित पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती रहेका छन् ।
सम्बन्धित
















‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया