हाँस्य कलाकार केसीको सुटिङकै समयमा निधन
मेरोन्यूज
२०७८ असोज ३ गते १८:३१

काठमाडौं । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को भिडियो सुटिङ्कै समयमा निधन भएको छ ।
६९ वर्षीय केसीको एउटा भिडिओको सुटिङमा अभिनय गर्न मेकअप गरिरहेकै अवस्थामा आइतबार बिहान निधन भएको हो ।
उनको पार्थिव शरिर आइतबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो ।
२००९ सालमा ललितपुरको इमाडोलमा जन्मिएका केसी लामो समयदेखि कलाकारितामा संलग्न थिए । केसीका श्रीमती, दुई छोरा, तीन छोरी छन् ।
सम्बन्धित













Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ : देवराज घिमिरे
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया