कैलाली र धनुषामा क्रियाशील सदस्यताको विवाद तत्काललाई समाधान

काठमाडौँ । नेपाली कांग्रेसले कैलाली र धनुषामा देखिएको नयाँ क्रियाशील सदस्य सम्बन्धिको विवाद तत्काललाई समाधान गरेको छ । कैलाली र धनुषामा देखिएको विविध मिलाउन कांग्रेसले पुनः निर्णय गरी तत्काललाई विवाद समाधान गरेको हो ।
कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्न बनेको समितिले कैलाली र धनुषामा देखिएको विवाद समाधान गर्न पुनः निर्णय गरिएको जनाएको छ ।
समितिका अनुसार धनुषामा चौधौँ महाधिवेशनका लागि स्थगित गरी महाधिवेशन पछि विवाद मिलाउने, वडा सभापतिले सिफारिस गरेकालाई मान्यता दिने जनाएको छ । यस्तै कालालीमा तेहौँ महाधिवेशनमा भाग लिएकाले मात्र चाधौँ महाधिवेशनमा भाग लिन पाउने छन् ।
कैलालीको क्षेत्र नम्बर १ को टिकापुर नगरपालिका १ मा क्रियाशील सदस्यताको विवाद हुँदै आएको छ । यस्तै धनुषाको क्षेत्र नम्बर ४ का वडाहरुमा क्रियाशील सदस्यताको विवाद हुँदै आएको छ ।

















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया