प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी
मेरोन्यूज
२०७८ असोज ४ गते १२:०५

काठमाडौँ । नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल सुरु भएको छ । सरकारले सोमबार विनियोजन विधेयकको मन्त्रालयत शीर्षक माथिको छलफल सकाएर पारित गर्ने तयारी गरेको छ ।
तर, प्रमुख प्रतिपक्ष नेकपा एमालेले आज पनि संसद् बैठक अवरोध गरेको छ । २३ भदौमा सुरु भएको प्रतिनिधिसभाको एमालेको नारीबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले एमालेको नाराबाजीकाबीच छलफल अगाडि बढाएका छन् ।
आज विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने, मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिएर आजै पारित गर्ने तयारी छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया