वल्डलिंकको फ्रि वाईफाई ११ हजार स्थानमा
मेरोन्यूज
२०७८ असोज ४ गते १२:४८

काठमाडौँ । नेपालकोे इन्टरनेट सेवाप्रदायक कम्पनी वल्डलिंकले देशका ११ हजार स्थानमा फ्रि वाई–फाई विस्तार गरेको छ ।
इन्टरनेटमा सबैको सहज पहुँच गराउन कम्पनीले केही वर्षदेखि देशैभर ११ हजार स्थानमा ५ लाख जनाले सार्वजनिक स्थानमा फ्रि वाई–फाई उपलब्ध गराएको वल्डलिंकले जनाएको छ ।
फेसबुकको एक्सप्रेस वाई–फाई प्लेटफर्ममार्फत नेपालभर सार्वजनिक वाई–फाई सेवा उपलब्ध गराउने योजनाका साथ सम्झौता भएको हो । जसमा आगामी १ वर्षभित्र देशका ३० हजार सार्वजनिक स्थानमा निःशुल्क वाई–फाई उपलब्ध गराउने योजना कम्पनीको छ ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया