ललितपुरका प्रजिअ उपाध्यायले सम्हाले जिम्मेवारी
मेरोन्यूज
२०७८ असोज ४ गते १४:१३

काठमाडौँ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले प्रजिअको जिम्मेवारी समालेका छन् । उनले सोमबारबाट ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालेका हुन् ।
यस्तै निवर्तमान प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाको विदाई गरिएको छ । गहृ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार निरौलाको ठाउँमा उपाध्यायलाई ललितपुरको प्रजिअमा पठाएको थियो ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया