दार्चुलामा भूकम्पको धक्का
मेरोन्यूज
२०७८ असोज ४ गते १७:२६

काठमाडौं । पश्चिम नेपालको दार्चुला केन्द्र विन्दु भएर सोमवार भूकम्प गएको छ ।
अपराह्न चार बजेर ३० मिनेटमा दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया