कुलमान घिसिङको नियुक्तिविरुद्ध रिट प्रधानन्यायाधीशको बेञ्चमा
मेरोन्यूज
२०७८ असोज ५ गते ११:३८

काठमाडौँ । सर्वोच्च अदालतमा दायर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको इजलासमा परेको छ ।
घिसिङलाई नियुक्त गरेको भन्दै सरकारविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए । उक्त रिट प्रधानन्यायाधीश आफैले हेर्ने भएको हो ।
यसअघि समेत उक्त रिट प्रधानन्यायाधीश शमशेरले आफ्नै इजालसमा राख्दै आएका थिए । तर, सुनुवाइ हुन सकेको थिएन ।
निवर्तमान कार्यकारी निर्देशक शाक्यले गत साउन ३२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा उनले आफूलाई गैरकानूनी रुपमा पदबाट हटाएको दाबी गर्दै यथावत राख्नु पर्ने माग गरेका छन् ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया