मंगलबार, पुष १, २०८२

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

मेरोन्यूज २०७८ असोज ५ गते २१:३०

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।

सभापति देउवाले आफ्नो निजी निवास बुढानिलकण्ठमा बुधबार दिउँसो ३ बजे बैठक बोलाएका हुन्।

मन्त्रिपरिषद् विस्तार र महाधिवेशनका विषयमा छलफल गर्नका लागि बैठक बोलाएको देउवा निकट एक नेताले बताए ।

प्रतिक्रिया