कांग्रेस पदाधिकारी बैठक सिंहदरबारमा सुरु
मेरोन्यूज
२०७८ असोज ६ गते १६:३९

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा पदाधिकारीहरूको बैठक सुरु भएको छ ।
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केहीबेरअघि मात्र सुरु भएको हो । बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ ।
यसअघि, पौडेल समुहको बैठक महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको थियो । बैठकले बाँकी १३ जिल्लाको वडा अधिवेशन सकेर मात्र पालिका अधिवेशन गर्नुपर्ने सर्त राखेको छ ।
बैठकमा मन्त्रिपरिषद विस्तार, पार्टी महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।
सम्बन्धित
















नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
प्रतिक्रिया