देशभर १ हजार ४ सय ७८ जनालाई कोरोना, ६ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज ६ गते १६:४५

काठमाडौं । नेपालमा बुधबार थप एक हजार ४ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा एक हजार ४ सय ७८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ११ हजार ६७ जनाको पीसीआर परीक्षण र दुई हजार आठ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
नेपालमा हाल २१ हजार १३९ जना सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।
सम्बन्धित










राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया