एकीकृत समाजवादीले पार्टी महासचिवको टुंगो लगाउँदै
मेरोन्यूज
२०७८ असोज ७ गते ९:०५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको महासचिव टुंगो लगाउने भएको छ । बिहीबार बस्ने केन्द्रीय कमिटीको बैठकले पार्टी महासचिवको टुंगो लगाउने भएको हो ।
यसका साथै बैठकले स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको पनि टुंगो लगाउँदै छ । महासचिवमा डा। वेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा। विजय पौडेललगायतको दाबी रहेको छ । यीमध्ये भुसालको सम्भावना रहेको बताइएको छ ।
मंगलबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज बैठक सकिदै छ । बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको राजनीति प्रतिवेदनमाथि छलफल भएको थियो । महासचिवसहित स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको टुंगो लगाएर आज बैठक सकिदै छ ।
सम्बन्धित
















नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
प्रतिक्रिया