गायिका इन्दिराले गरिन् इन्गेजमेन्ट
मेरोन्यूज
२०७८ असोज ८ गते ७:४३

काठमाडौँ । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले बिहीबार सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छिन् ।
हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर गएका उनीहरुले त्यहाँ इन्गेजमेन्ट गरेका हुन् । शरदले इन्दिरालाई औंठी लगाएको भिडिओ सार्वजनिक भएको छ ।
गायिका इन्दिराले केही महीना पहिले आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । प्रेममा रहेको केही महीनामै इन्दिराको सरप्राइज इन्गेजमेन्ट भएको हो ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया