मंगलबार, फागुन १९, २०८२

सुनको मूल्यमा गिरावट

मेरोन्यूज २०७८ असोज ८ गते ११:२५

काठमाडौँ । आज शुक्रबार सुनको भाउ ६ सय रूपैयाँले घटेको छ । हिजो (बिहीबार) ५ सय रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

सुनको मूल्य घटेसँगै आज ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्यसमेत ६ सय रुपैयाँले घटेर ८८ हजार ५५० रुपैयाँ कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले घटेको छ । आज एक हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया