चाडपर्वमा यामाहाको एक्सचेन्ज अफर, मिस नेपाल श्रेष्ठले गरिन् उद्घाटन
मेरोन्यूज
२०७८ असोज ८ गते १४:१४

काठमाडौँ । हिन्दु धर्मालम्वीहरूको महान चाडहरू दसैँ, तिहार र छठ चाडपर्व नजिकिएसँगै यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता मोरङ अटोले मेला उद्घाटन गरेको छ । मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले आजदेखि राजधानीको भृकुटीमण्डमा यामाहा महा–एक्सचेन्ज मेला उद्घाटन गरेकी थिइन् ।

मिस नेपाल श्रेष्ठ यामाहाकी ब्रान्ड एम्बेसडरसमेत हुन् । उनी यामाहा हिडन ट्रेजरसँग विगत पाँच वर्षदेखि आबद्ध हुँदै आएकी छन् । मेलामा यामाहा कम्पनीका मोटरसाइकल र स्कुटी प्रदर्शनीमा राखिएको छ ।
मेला आगामी १५ गतेसम्म चल्ने छ ।













दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया