उद्योगपति वसन्त चौधरीलाई हृदयघात
मेरोन्यूज
२०७८ असोज ८ गते १७:२५

काठमाडौं । उद्योगपति वसन्त चौधरीलाई हृदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात हृदयघात भएको हो ।
नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष चौधरीलाई हृदयघात भएलगत्तै दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ ।
साहित्य क्षेत्रमा समेत स्थापित उद्योगपति चौधरीको ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिक श्रोतले बताएको छ ।
सम्बन्धित
















निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
प्रतिक्रिया