अरिङ्गालको टोकाईबाट पुरुषको मृत्यु
मेरोन्यूज
२०७८ असोज ९ गते ८:०७
काठमाडौँ । दैलेखमा अरिङ्गालको टोकाईबाट एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय देवबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।
बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाँदा कालो अरिङ्गालले टोक्दा उनी घाइते भएका थिए । अरिङ्गालको गोलो देखेपछि धपाउन खोज्दा अरिङ्गाल टोकेको थियो ।
क्षेत्रीय अस्पताल सुर्खेतमा आइसियुमा राखेर उपचार गर्ने क्रममा शाहीको मृत्यु भएको हो । उनको शुक्रबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया