कांग्रेस लमजुङमा लफडा, नगर अधिवेशन स्थगित
मेरोन्यूज
२०७८ असोज १० गते ८:५२

काठमाडौँ । नेपाली कांग्रेस लमजुङ लफडा देखिएको छ । लमजुङ राइनास नगरपालिकामा भएकबो निर्वाचनको मतपत्र जलाइएको छ । चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र जलाएको बताइएको छ । मतपत्र जलाएपछि नगर अधिवेशन स्थगित भएको छ ।
मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा विवाद उत्पन्न भएको जनाइउको छ । राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा थिए ।
देउवा समूहबाट नुरराज कडरिया र पौडेल समूहबाट श्रीकृष्ण पौडेल नेतृत्वको प्यानल प्रतिस्पर्धामा थिए । विवाद उत्पन्न भएपछि करिब ६१ प्रतिशत मतदान भएको निर्वाचन स्थगित भएको हो ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया