बुढी गण्डकीको पक्षमा धर्ना (फोटोफिचर)
जुली गिरी
२०७८ असोज १० गते १६:३७

काठमाडौँ । बुढी गण्डकी जल विद्युत आयोजनाको काम सुरु गर्नु पर्ने माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा दबाबमूलक धर्ना बसेको छ । बुढी गण्डकी राष्ट्रिय सरोकार समितिले केही दिनदेखि दबाबमूलक धर्ना दिँदै आएको हो ।

सरोकार समितिले मोडालिटी तयार गरी आयोजनाको काम सुरु गर्नु पर्ने माग राख्दै आएको हो । हप्ता दिनसम्म जारी धर्ना आज अन्तिम दिन हो ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित












चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया