देशभर ८३४ जनामा कोरोना पुष्टि, १३ सय जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ असोज १० गते १६:४५

काठमाडौँ । आज देशभर ८३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार २७९ जना कोरोना संक्रमण मुक्त भई फर्किएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । १३ हजार ७३६ जनामा कोरोना परीक्षण हुँदा करिब ८ सय जनामा कोरोना पुष्टि भएको हो ।
आज ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउने संख्या ११ हजार ९६ पुगेको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया