मन्त्रिपरिषद् बैठक बस्दै, सरकारले दल विभाजन सम्वन्धीको अध्यादेश फिर्ता लिने

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले सोमबार दिउँसो मन्त्रपिरिषद्को बैठक बोलाएका हुन् ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले सरकारले दल विभाजनका लागि ल्याएको राजनीतिक दल विभाजन सम्बन्धिको अध्यादेश फिर्ता लिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने बताइएको छ । अध्यादेश फिर्ता गरेर प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद् विस्तारको तयारी गरेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धक दलको बैठकले अध्याध्यस फिर्ता गरेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो ।
जनता समाजवादी पार्टी जसपाले अध्यादेश खारेज गर्नुपर्ने र एकीकृत समाजवादी पार्टीले तत्काल खारेज गर्न नहुने बताउदै आएको छ । दुई दलको अडानले मन्त्रीपरिषद् विस्तारमा ढिलाई भइरहेको थियो । सरकारले ३२ साउनमा दल विभाजन सम्बन्धिको अध्यादेश ल्याएको थियो ।
















ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया