अमेरिकी लगायत केही देशको मुद्रामा वृद्धि

काठमाडौँ । अमेरिकी लगायत केही देशको विदेशी विनिमय दरमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको सूचनामा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रिदर ११८ रुपैयाँ २२ पैसा छ ।
यस्तै युरोपियन युरो १ को खरिददर १३७ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर १३८ रुपैयाँ ५१ पैसा तोकिएको छ । युके पाउण्ड स्टलिङ १ को खरिदरद १६० रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर १६१ रुपैयाँ ७३ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर ८५ रुपैयाँ २२ पैसा तोकिएको छ । क्यानेडियन १ को खरिददर ९२ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर ९३ रुपैयाँ ४२ पैसा रहेको छ ।
यसैगरी सिंगापुर डलर १ को खरिददर ८६ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ३४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार जपनिज यन १० को खरिददर १० रुपैयाँ ६२ पैसा छ भने बिक्रिददर १० रुपैयाँ ६८ पैसा रहेको छ । चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ २८ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा कायम रहेको छ । कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ३० पैसा छ भने बिक्रिददर ३१ रुपैयाँ ४२ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया