१४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
मेरोन्यूज
२०७८ असोज ११ गते १४:४३

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सकिएको छ । सोमबार बसेको बैठक १४ गतेसम्मका लागि स्थगित गर्दै सकिएको हो ।
सभामुख अग्निप्रसाद सापकझटाले विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएको जानकारी गराएर बैठक स्थगित गराएका हुन् ।
नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको सबै बैठकमा अवरोध गर्दै आएको छ । भदौ २२ गतेदेखि शुरु भएको बैठकमा एमालेले लगातार अवरोध गर्दै आएको छ ।
सम्बन्धित

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया