काठमाडौंको कपनबाट बालक बेपत्ता, अपहरणको आशंका
मेरोन्यूज
२०७८ असोज १२ गते १९:१८

काठमाडौं । काठमाडौँको कपनबाट चार वर्षीय बालक हराएका छन् ।
चार वर्षीय पीयूष शर्मा सोमबार घरबाटै हराएको भन्दै प्रहरी प्रभाग महाराजगञ्जमा परिवारले निवेदन दिएका छन् ।
ती बालकको अपहरण भएको हुन सक्ने आशंका गर्दै परिवारले प्रहरीलाई जानकारी गराएका छन् ।
सोमवारदेखि हराएका बालकको खोजी भइरहेको प्रहरी प्रभाव महाराजगञ्जले जनाएको छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया