एकैपटक ४४ जना उपसचिवको सरूवा, को कहाँ पुगे (सूचीसहित)
मेरोन्यूज
२०७८ असोज १४ गते २०:५५

काठमाडौँ । सरकारले ४४ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका गृह मन्त्रालयमा कार्यरतसहित विभिन्न निकायमा रहेका उपसचिवहरूको सरुवा गरेको हो ।
यस्तै, उर्जा मन्त्रालय, श्रम रोजगार तथा सामाजिक मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतमा कार्यरत उपसचिवहरू सरूवा भएका हुन् ।
गृहबाहेकका १२ उपसचिव संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा सरुवा भएका छन् ।
सरूवा उपसचिवको सूची




सम्बन्धित














रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया