तीन दिनदेखि घटेको सुनको मूल्यमा वृद्धि
मेरोन्यूज
२०७८ असोज १५ गते ११:३५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । हिजो प्रतितोता ८८ हजार ७ सय रुपैयाँमा रहेको छापावाल सुनको मूल्य आज शुक्रबार ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँ वृद्धि भई ८९ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज चाँदीको मूल्यसमेत वृद्धि भएको छ ।
हिजो एक हजार १२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज २० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तीन दिनदेखि लगातार घटिरहेको सुन चाँदीको मूल्य आज वृद्धि भएको हो ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया