आज विश्व मुस्कान दिवस मनाइँदै
मेरोन्यूज
२०७८ असोज १५ गते ११:४०

काठमाडौँ । ‘डु यान याक्ट अफ किडनेश, हेल्प वान पर्शन स्माइल’ अर्थात व्यक्तिलाई मुस्कान दिनका लागि दया, मायाको कार्य गर भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय मुस्कान दिवस विश्वभर मनाइँदै छ ।
अन्तर्राष्ट्रिय हास्य कलाकार हार्वे बलले अक्टुबर फस्टका दिन, सन् १९६३ मा अभिनयको क्रममा मुस्कानलाई प्राथमिकता दिएकाले सन् १९९३ देखि आजकै दिन यो दिवस मनाउन थालिएको हो ।
सन् २००१ मा हार्वे बलको निधन भयो । त्यतिबेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउण्डेसन’ले विश्वभर मुस्कान दिवस मनाउने गर्छ । संसारलाई मुस्कानले सुधार गर्नु पर्छ भन्ने फाउण्डेसनको लक्ष्य रहेको छ ।
सम्बन्धित

















भारतले जित्यो टि–२० विश्वकपको उपाधि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
आज साेमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया